काठमाडौं । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना तथा सञ्चालन) विधेयक, २०८१ माथि छलफल भएको छ । छलफलका क्रममा विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा कर्मचारी नियुक्त गर्दा समावेशी सिद्धान्तलाई प्राथमिकता दिनुपर्ने बताएका छन् । उनले समावेशी नियुक्तिको व्यवस्था विधेयकमा राख्न उपयुक्त हुने भए पनिContinue reading "राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा समावेशी नियुक्तिलाई प्राथमिकता दिन मन्त्री पुनको सुझाव"