हाल गृह मन्त्रालय रहेको स्थानमा परराष्ट्रको भवन बनाइने

  • सोमबार २५ साउन २०८३ १०:०६ AM
काठमाडौं । हाल गृह मन्त्रालय रहेको स्थानमा परराष्ट्र मन्त्रालयको भवन बनाइने भएको छ । सोमबार (साउन २५) प्रतिनिधिसभा बैठकमा परराष्ट्रमन्त्री शिशिर खनालले नेपाली कांग्रेसका सांसद निश्कल राईको प्रश्नमा ‘आर्किटेक्चरल ड्रोइङ’सहितको त्यससम्बन्धी तयारी भइसकेको जानकारी दिए । The post हाल गृह मन्त्रालय रहेको स्थानमा परराष्ट्रको भवन बनाइने appeared first on Kalika Khabar.