निजी कारहरूमध्ये विद्युतीय सवारीसाधनको हिस्सा ७० प्रतिशतभन्दा बढी, नेपालमा कति मूल्यसम्मका भित्रिन्छन् ईभी ?

  • सोमबार २५ साउन २०८३ १०:१४ AM
काठमाडौँ । सरकारले विद्युतीय सवारीलाई प्रोत्साहन गर्ने नीति लिएपछि ग्राहकको रोजाइमा विद्युतीय सवारीसाधन पर्दै आइरहेको छ । पेट्रोलियम पदार्थको तुलनामा निकै कम खर्च लाग्ने, वातावरणमैत्री र स्वास्थ्यका लागि पनि राम्रो भएकाले सर्वसाधारण विद्युतीय सवारीसाधनतर्फ आकर्षित