काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले सीमासम्बन्धी अभिव्यक्ति सच्याउन माग गरेका छन् । गत जेठ १७ गते सीमा सम्बन्धमा प्रधानमन्त्रीबाट संसद्मा व्यक्त भएको अभिव्यक्ति सच्याउन आग्रह गरेका हुन् । प्रतिनिधिसभाको बैठक सुरु हुनासाथ विपक्षी दलका सांसदले आसनबाट उभिएर विरोध जनाउनु भएपछि सभामुखले दलीय आधारमा बोल्न समय दिएका थिए । बैठकमा नेपाली कांग्रेसका सांसद रेनुका काउचाले