सभ्यता विकासका लागि भाषा जीवन्त राख्नुपर्छ : मन्त्री गौतम

  • सोमबार २५ साउन २०८३ ०३:१५ PM
काठमाडौँ, साउन २५ गते । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले भाषा जीवन्त राख्नु भनेको सभ्यता, संस्कृति र पुर्खाहरुको ज्ञानलाई अगाडि बढाउनु रहेको बताउनुभएको छ । नेपा...