काठमाडौं । नेकपा (एमाले) का सांसद क्षितिज थेवेले जग्गा हदबन्दीसम्बन्धी व्यवस्था पुनरावलोकन गर्न माग गरेका छन् । प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन् । उनले हालको जग्गा हदबन्दीसम्बन्धी व्यवस्था पहाडी तथा हिमाली जिल्लाको भौगोलिक अवस्था र स्थानीय आवश्यकता अनुकूल नभएको बताए । उनकाअनुसार हाल तराई तथा भित्री मदेसमा १० बिघा, काठमाडौं