आदिवासी जनजातिका आवाजलाई सञ्चारमाध्यमले स्थान दिनुपर्छः मन्त्री गौतम

  • सोमबार २५ साउन २०८३ ०९:५३ AM
काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले सीमान्तकृत समुदायका आवाजलाई मूलधारमा ल्याउन सञ्चारमाध्यम र पत्रकारले सशक्त भूमिका निर्वाह गनुपर्ने बताएकी छन् । आजदेखि काठमाडौँमा सुरु भएको ‘तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन–२०२६’ को उद्घाटनसत्रमा उनले आमाले सिकाएका भाषामार्फत राज्यले गरेका कामका बारेमा जनतालाई सुसूचित गर्न तथा राज्य र जनताबीचको दुरी कम गर्न पत्रकारले समन्वयात्मक