हटाउनुपर्ने कालो चस्मा होइन, मनमा बसेको कालो सोच हो : सांसद यादव

  • सोमबार २५ साउन २०८३ ०९:२२ AM
काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद शिवशंकर यादवले सदनमा आलोचना र बहस हुनुपर्ने विषय अन्यत्र भए पनि बहस कालो चस्मामा सीमित भएको बताएका छन्