धार्मिक संस्थालाई समान कानुनी दायरामा ल्याउनुपर्छ : सांसद लामा

  • सोमबार २५ साउन २०८३ ०९:५४ AM
काठमाडौं / राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद सरस्वती लामाले धार्मिक संस्थाहरूलाई समान र पारदर्शी कानुनी दायरामा ल्याउनुपर्ने बताएकी छन्। सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद लामाले कप्तानगञ्ज र