धार्मिक संस्थालाई समान कानुनी दायरामा ल्याउन सांसद लामाको माग

  • सोमबार २५ साउन २०८३ ०९:१४ AM
राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद सरस्वती लामाले धार्मिक संस्थाहरूलाई समान र पारदर्शी कानुनी दायरामा ल्याउनुपर्ने बताएकी छन्। सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद लामाले कप्तानगञ्ज र गोलबजारमा भएका घटनामा ज्यान गुमाउने तथा घाइते हुने सबै नेपाली नागरिक भएकाले उनीहरूको सुरक्षाको जिम्मेवारी राज्यको भएको बताइन्। उनले भनिन्,‘कप्तानगञ्ज र गोलबजारमा भएको घटना धार्मिक वा जुनसुकै कारणले भएको भए