काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालको आर्थिक रूपान्तरण कुनै एक मन्त्रालय, नीति वा संस्थाको प्रयासबाट मात्रै सम्भव नहुने बताएका छन्। उनले सरकार र निजी क्षेत्रबीच विश्वास, सहकार्य र साझा प्रतिबद्धताबाट मात्रै मुलुकको अर्थतन्त्रलाई नयाँ चरणमा लैजान सकिने बताएका हुन् । अर्थ मन्त्रालयमा सोमबार विभिन्न क्षेत्रका २० ठूला करदाता तथा उद्योग–व्यवसायिक संस्थाका उच्च अधिकारीसँग भएको… Continue reading २० ठूला करदातालाई एउटै टेबलमा राखेर अर्थमन्त्रीले भने– ‘नेपालमा ठूलो लगानी गरेर रोजगारी सिर्जना गर्नुस्, सरकार साथमा उभिन्छ’