ढल्केबरको ट्रमा सेन्टर निर्माण रोकिँदैन : मन्त्री मेहता

  • सोमबार २५ साउन २०८३ ०९:४२ AM
काठमाडौं। धनुषाको ढल्केबरमा प्रस्तावित क्रिटिकल केयर तथा ट्रमा सेन्टर निर्माण प्रक्रिया नरोकिने भएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले नयाँ संरचना निर्माण सम्पन्न हुन समय लाग्ने भएकाले तत्कालका लागि लहानस्थित प्रादेशिक अस्पतालमा ट्रमा युनिट सञ्चालन गर्न लागिएको बताएकी छन् । सोमबार प्रतिनिधि सभामा सांसदहरूको प्रश्नको जवाफ दिँदै मन्त्री मेहताले ढल्केबरमा ट्रमा सेन्टर निर्माणको… Continue reading ढल्केबरको ट्रमा सेन्टर निर्माण रोकिँदैन : मन्त्री मेहता