शेयर बजारमा दबाब कायमै, नेप्से ९ अंकले घट्दा साढे तीन अर्बमा खुम्चियो कारोबार

  • सोमबार २५ साउन २०८३ ०९:५५ AM
काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार शेयर बजार परिसूचक नेप्से ९.०४ अंकले घटेर २६४१.०५ विन्दुमा बन्द भएको छ। सोमबार बजार दिनभरजसो दबाबमा रह्यो। नेप्सेसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ। शुक्रबार ३ अर्ब ७७ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएकोमा सोमबार कारोबार रकम घटेर ३ अर्ब ६७ करोड रुपैयाँमा सीमित भएको छ।… Continue reading शेयर बजारमा दबाब कायमै, नेप्से ९ अंकले घट्दा साढे तीन अर्बमा खुम्चियो कारोबार