नेपाली मूलका बिबेक लुइटेल अष्ट्रेलियाको नर्दन टेरिटोरी सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

  • सोमबार २५ साउन २०८३ ०८:१३ AM
डार्विन । नेपाली मूलका बिबेक लुइटेल अष्ट्रेलियाको नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा आधिकारिक रूपमा वकिलका रूपमा प्रवेश गर्न सफल भएका छन्। लुइटेलले २१ जुलाई २०२६ मा नर्दन टेरिटोरीको सर्वोच्च अदालतबाट वकिलका रूपमा शपथ ग्रहण गर्दै कानुनी अभ्यास