पूर्वी चीनमा टाइफुन ‘डल्फिन’ कमजोर भए पनि यातायात प्रभावित

  • सोमबार २५ साउन २०८३ ०९:०८ AM
टाइफुन ‘डल्फिन’ कमजोर हुँदै गए पनि पूर्वी चीनमा सोमबार भारी वर्षा भएपछि सयौँ उडान रद्द भएका छन् भने केही क्षेत्रमा सार्वजनिक यातायात सेवा प्रभावित भएको छ । चीनको राष्ट्रिय मौसम विज्ञान केन्द्र (एनएमसी)का अनुसार आँधीले आइतबार