हात्ती र गोही प्रजनन् केन्द्रमा निःशुल्क प्रवेश

  • सोमबार २५ साउन २०८३ ०८:५४ AM
चितवन ।  चितवन राष्ट्रिय निकुञ्जको खोरसोरस्थित हात्ती प्रजनन केन्द्र र कसरामा रहेको गोही प्रजनन केन्द्रमा पर्यटकका  लागि निःशुल्क प्रवेश सुविधा प्रदान गरिने भएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोषले सङ्कलन गर्दै आएको शुल्क साउन ४ गतेदेखि लागू हुनेगरी हटाएपछि आन्तरिक तथा बाह्य पर्यटकका लागि अवलोकन शुल्क हटाइएको हो । यहाँ अवलोकनमा आउने विदेशीलाई रु १००,