अवैध रुपमा गिट्टी तथा बालुवा तस्करी भइरहेको छ : सांसद तामाङ

  • सोमबार २५ साउन २०८३ ०९:०० AM
काठमाडाैं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र  पार्टी (रास्वपा)की सांसद आशिका तामाङले खोला तथा नदीबाट अवैध रुपमा गिट्टी, बालुवा तस्करी भइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन् । प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै उनले यस्तो ध्यानाकर्षण गराएकी हुन् । उनले धादिङसहित देशभर राज्यलाई कर नतिरी गिट्टी र बालुवा भइरहेको र यसम्बन्धी कानून अपुरो रहेको तथा भएको कानूनको