प्रधानमन्त्रीलाई कांग्रेस सांसद्को सान्तवना- कालो चस्मा खोलेर हेर्नुहोस्, तपाईँ एक्लो हुनुहुन्न

  • सोमबार २५ साउन २०८३ ०८:२६ AM
काठमाण्डु- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई एक्लै लड्नुपर्ने बाध्यता किन आयो भन्दै प्रश्न गरेको छ ।सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै कांग्रेसकी सांसद रेनुका काउचाले यस्तो प्रश्न गरेकी हुन् । प्रधानमन्त्री शाहले पछिल्लो समय सामाजिक सञ्जालमार्फत व्यक्त गरेको अभिव्यक्तिप्रति आफ्नो धारणा राख्दै काउचाले मुलुकको हित र सीमा रक्षा जस्ता सकारात्मक कदममा आफूहरु सधै सरकारको साथमा