राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका कार्यकारी प्रमुखमा ५५ वर्षे उमेर हद प्रस्ताव

  • सोमबार २५ साउन २०८३ ०८:५७ AM
काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको कार्यकारी प्रमुखका लागि ५५ वर्षको उमेर हद तोक्न प्रस्ताव गरेका छन् । सोमबार प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ माथिको छलफलका क्रममा मन्त्री पुनले यस्तो प्रस्ताव गरेका हुन् । नवप्रवर्तन