राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा समावेशी नियुक्तिलाई प्राथमिकता दिन मन्त्री पुनको सुझाव

  • सोमबार २५ साउन २०८३ ०८:३१ AM
काठमाडौं / शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना तथा सञ्चालन) विधेयक, २०८१ माथि छलफल भएको छ । छलफलका क्रममा विज्ञान,