नदीजन्य पदार्थ उत्खननसम्बन्धी कानुन संशोधन गर्न सांसद तामाङको माग
सोमबार २५ साउन २०८३ ०८:४० AM
काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङले नदीजन्य पदार्थ गिटी, बालुवा र ढुंगा उत्खनन तथा क्रसर उद्योग सञ्चालनसम्बन्धी कानुनलाई समयअनुकूल संशोधन गर्न सरकारसँग माग