धनकुटा । साउनको अन्तिम सोमबार आज देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । धनकुटाका विभिन्न शिवालय मन्दिरमा पनि बिहानैदेखि पूजा–आराधना तथा दर्शनका लागि भक्तजन पुगेका छन् । धनकुटाको मुलघाटस्थित विश्रान्ति मन्दिरमा पनि बिहानैदेखि भगवान् शिवको