पशुपतिमा आस्थाको अन्तिम सोमबार : कसैले स्वास्थ्यको कामना गरे, कसैले देशको सुख–शान्तिको

  • सोमबार २५ साउन २०८३ ०७:५० AM
काठमाडौं । साउन महिनाको अन्तिम सोमबार काठमाडौंको पशुपतिनाथ मन्दिरमा बिहानैदेखि श्रद्धालु भक्तजनको घुइँचो लागेको छ । साउनका प्रत्येक सोमबार व्रत बसेर भगवान् शिवको पूजा आराधना गर्दै आएका महिला तथा अन्य श्रद्धालुहरू आज विधिपूर्वक व्रत समापन