जुम्लामा गत आर्थिक वर्षमा लाइसेन्स लगायत सेवामार्फत् १ करोड ९४ लाख राजस्व सङ्कलन

  • सोमबार २५ साउन २०८३ ०७:५० AM
यातायात व्यवस्था सेवा कार्यालयले गत आर्थिक वर्ष २०८२÷८३ मा कुल एक करोड ९४ लाख ४४ हजार राजस्व जम्मा गरेको छ। आव २०८१/८२ भन्दा गत आवमा करिब रु ५० लाख बढी The post जुम्लामा गत आर्थिक वर्षमा लाइसेन्स लगायत सेवामार्फत् १ करोड ९४ लाख राजस्व सङ्कलन appeared first on Technology Khabar.