सरकारी औषधी खरिदमा निष्पक्ष प्रतिस्पर्धाको माग

  • सोमबार २५ साउन २०८३ ०१:१४ PM
काठमाडौँ, साउन २५ गते । नेपाल औषधी उत्पादक सङ्घले सरकारी औषधी खरिदमा सरकारी तथा निजी स्वदेशी उद्योगबीच विभेद नगरी निष्पक्ष प्रतिस्पर्धाको वातावरण बनाउन सरकारसँग माग गरेको छ।सङ्घका...