गलेश्वर महादेवको दर्शनका लागि बृहस्पति उदयसँगै बढेका भक्तजन
सोमबार २५ साउन २०८३ ०१:१९ PM
अमृतप्रसाद पौडेलम्याग्दी, साउन २५ गते । म्याग्दीको प्रसिद्ध गलेश्वरधाममा साउनका अघिल्ला तीन वटा सोमबार भन्दा भक्तजनहरुको चाप अन्तिम सोमबार बढेको छ । गत असार ३२ गते दिउँसो १२ः५५ बजे...