भक्तपुर क्यान्सर अस्पतालमा अवरुद्ध रेडियोथेरापी सेवा पुनः सञ्चालन

  • सोमबार २५ साउन २०८३ ०१:२२ PM
काठमाडौँ, साउन २५ गते ।विद्युत् प्रणालीमा आएको हाई भोल्टेजका कारण केही दिनदेखि अवरुद्ध भक्तपुर क्यान्सर अस्पतालको रेडियोथेरापी सेवा पुनः सञ्चालनमा आएको छ।अस्पतालमा रहेका दुई वटा रे...