बालेनलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पठाए शुभकामना सन्देश

  • सोमबार २५ साउन २०८३ ०७:२५ AM
काठमाण्डु– प्रधानमन्त्री बालेन्द्र शाहलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले शुभकामना सन्देश पठाएका छन् । सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटघाटमा भारतीय राजदूत नवीन श्रीवास्तले शाहलाई नरेन्द्र मोदीको शुभकामना सन्देश हस्तान्तरण गरेका हुन् । प्रधानमन्त्री शाहसँगको भेटबारे सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । उनले द्विपक्षीय हितका विषयमा छलफल भएको उल्लेख गर्दै लेखेका छन् ‘भारत र नेपालबीचको