चलचित्र ‘गौँथली’को कमाई १९ करोड ७१ लाख नाघ्यो

  • सोमबार २५ साउन २०८३ ०७:२५ AM
काठमाडौँ । नेपालभर प्रदर्शन भइरहेको स्वदेशी चलचित्र ‘गौँथली’ ले बक्सअफिसमा १९ करोड ७१ लाख रुपैयाँभन्दा बढीको कारोबार गरेको छ । चलचित्र विकास बोर्डको आधिकारिक सिनेपा: @बक्सअफिस प्रणाली अनुसार श्रावण २४ गते आइतबार राती ११:५९ बजेसम्म चलचित्रले कुल रु १९ करोड ७१ लाख ०६ हजार ००५.२० आम्दानी गरेको हो । यस अवधिमा देशभरका सिनेमा हलहरूबाट ७,१५,१९८