लोकतन्त्रको सुदृढीकरणका लागि मातृभाषा पत्रकारिता अपरिहार्यः मन्त्री गौतम

  • सोमबार २५ साउन २०८३ ०७:३३ AM
उनले नागरिकले आफ्नै मातृभाषामा राज्यका सूचना प्राप्त गर्दा मात्रै लोकतन्त्र वास्तविक अर्थमा बलियो हुने बताइन् ।