नाइमा मोबिलिटी एक्स्पो २०२६ को तयारी लगभग सकियो (तस्बिरहरू)

  • सोमबार २५ साउन २०८३ ०८:०४ AM
एक्स्पोमा ५१ वटा स्टलमा ५५ भन्दा बढी ब्रान्ड सहभागी हुनेछन् भने ४० भन्दा बढी नयाँ मोडल तथा सवारीसाधन सार्वजनिक गर्ने तयारी गरिएको छ