काठमाडौं । पठाओले नेपाली अनलाइन व्यवसायीलाई लक्षित गर्दै ‘पठाओ कमर्स’ नामक डिजिटल बिजनेस म्यानेजमेन्ट सिस्टम सार्वजनिक गरेको छ । कम्पनीका अनुसार ‘पठाओ कमर्स’ मार्फत अनलाइन व्यवसायका दैनिक कामहरू एउटै प्रणालीबाट व्यवस्थापन गर्न सकिन्छ । सामाजिक सञ्जाल, अर्डर, सामानको स्टक, वेबसाइट र डेलिभरी व्यवस्थापन गर्न यो प्रणाली प्रयोग गर्न सकिनेछ । यसमा फेसबुक र ह्वाट्सएपका मेसेज