मनसुनजन्य विपद् रोक्न कोशी प्रदेशको तयारी : कमान्ड पोस्टदेखि नक्साङ्कनसम्मको तयारी
विराटनगर / कोशी प्रदेश सरकारले मनसुनजन्य बाढी, पहिरो र डुबानबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि १४ वटै जिल्लामा पूर्वतयारी र प्रतिकार्यलाई तीव्र बनाएको जनाएको छ । प्रदेश