तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन काठमाडौंमा सुरु, तीन फरक शैलीमा उद्घाटन

  • सोमबार २५ साउन २०८३ ०७:२६ AM
काठमाडौं / तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन आज(सोमबार)देखि काठमाडौंमा सुरु भएको छ । मातृभाषामा पत्रकारिताको विकास, प्रवद्र्धन, संरक्षण तथा यस क्षेत्रमा देखिएका चुनौतीबारे छलफल गर्ने उद्देश्यले