मातृभाषा पत्रकारिताले राज्य र नागरिकबीचको दूरी मेटाउँछ : कानुनमन्त्री गौत्तम
सोमबार २५ साउन २०८३ ०७:३६ AM
काठमाडौं / कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौत्तमले लोकतन्त्रलाई बलियो बनाउन मातृभाषा पत्रकारिताको भूमिका महत्वपूर्ण रहेको बताएकी छन्। सोमबार नेपाल आदिवासी जनजाति पत्रकार महासंघले