नागढुङ्गा सुरुङमार्ग खुलाउन अन्तिम सुरक्षा परीक्षण, केही दिनमा सञ्चालनमा आउने

  • सोमबार २५ साउन २०८३ ०७:२३ AM
काठमाडौं। नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग साउन महिनाभित्रै सर्वसाधारण तथा सार्वजनिक यातायातका लागि खुला गरिने भएको छ। सडक विभागले सुरुङमार्ग सञ्चालनमा ल्याउनुअघि अन्तिम सुरक्षा परीक्षण गरिरहेको जनाएको छ । हाल सुरुङमार्ग आकस्मिक तथा आपत्कालीन सवारीसाधनका लागि मात्र सञ्चालनमा रहेको सडक विभागका प्रवक्ता तथा उपमहानिर्देशक ई.शुभराज न्यौपानेले जानकारी दिए। उनका अनुसार सुरुङमार्ग सर्वसाधारणका लागि खुला गर्नुअघि यात्रुको सुरक्षा सुनिश्चित… Continue reading नागढुङ्गा सुरुङमार्ग खुलाउन अन्तिम सुरक्षा परीक्षण, केही दिनमा सञ्चालनमा आउने