काठमाडौं। नेपालको पहिलो निर्जीवन लघु बीमा कम्पनीको रूपमा स्थापित नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले विभिन्न पदमा कर्मचारी माग गरेको छ । कम्पनीले आफ्नो केन्द्रीय कार्यालय भरतपुर, चितवन, काठमाडौंस्थित प्रादेशिक कार्यालय तथा अन्य प्रादेशिक कार्यालयका लागि योग्य, गतिशील, ऊर्जाशील तथा परिणाममुखी नेपाली नागरिकबाट आवेदन आह्वान गरेको हो । कम्पनीले सार्वजनिक गरेको प्रेस नोट अनुसार चीफ मार्केटिङ… Continue reading नेपाल माइक्रो इन्स्योरेन्सले माग्यो विभिन्न पदमा कर्मचारी