काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा लगानी गरेका २० ठूला करदाता बहुराष्ट्रिय कम्पनीका उच्च प्रतिनिधिसँग छलफल थालेका छन्। आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयन छलफल शृंखलाअन्तर्गत अर्थमन्त्री वाग्लेले सोमबार ती कम्पनीका उच्चपदस्थ विदेशी तथा स्वदेशी साझेदारहरूसँग छलफल गरेका हुन्। अर्थ मन्त्रालयको सुवर्ण हलमा मध्याह्न साढे १२ बजेपछि सुरु छलफल जारी छ। छलफलमा बजेटमार्फत निजी तथा… Continue reading सूर्य नेपालदेखि एनसेलसम्म, यी २० ठूला कम्पनी प्रतिनिधिसँग छलफलमा अर्थमन्त्री