काठमाडौँ । शक्तिशाली डोल्फिन आधी चीनको पूर्वी तटमा प्रवेश गरेपछि १० लाखभन्दा बढी मानिसलाई सुरक्षित ठाउँमा सारिएको छ । आँधीका कारण चीनको सांघाईसहितका क्षेत्रमा यातायात सेवा प्रभावित हुनुका साथै ठूलो वर्षा, बाढी र पहिरोको जोखिम बढेको बीबीसीले जनाएको छ । डोल्फिन आधी हिजो बेलुकी झेजियाङ प्रान्तको युहुआन क्षेत्रमा प्रवेश गर्दा अधिकतम हावाको गति प्रतिघण्टा १५०Continue reading "चीनमा शक्तिशाली आँधीका कारण १० लाखभन्दा बढी मानिस सुरक्षित ठाउँमा सारिए"