काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार बिहान दुई पक्षबिच करिब ४५ मिनेट छलफल भएको हो। भेटमा दुवै देशका उच्च अधिकारीहरूको सहभागिता रहेको थियो। छलफलका क्रममा