काठमाडौं : सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक बस्दैछ । बैठक अपराह्न बजे सिंहदरबारमा बस्नेछ। बैठकमा परराष्ट्र मन्त्रालय र युवा,श्रम तथा रोजगार मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने सम्भावित कार्यसूची छ । यस्तै,बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘कर्मचारी सञ्चय कोष (दशौँ संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्ने कार्यसूची छ।त्यसैगरी,कानुन,न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३’ प्