शिक्षा समितिको बैठक सकियो, के भयो छलफल ?

  • सोमबार २५ साउन २०८३ ०१:०१ PM
काठमाडौं : राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको कार्यकारी निर्देशक पदमा नियुक्त हुन प्रचलित कानुन बमोजिम मान्यता प्राप्त विश्वविद्यालयबाट स्नातकोतर उपाधि हासिल गरेको हुनुपर्ने व्यवस्थामाथि प्रारम्भीक सहमति जुटेको छ । सिंहदरबारमा सोमबार बसेको शिक्षा,स्वास्थ तथा सूचना प्रविधि समिति बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ सम्बन्धमा छलफलका क्रममा  'नेपाल सरकारद्वारा 'भन्ने शब्दको सट्टा 'प्रचलित कानुन बमोजिम मान्यता प्राप्त विश्वविद्यालयबाट'भ