नौ अफगान निजी विश्वविद्यालयको इजाजतपत्र रद्द

  • सोमबार २५ साउन २०८३ १२:०७ PM
काबुल, साउन २५ गते । अफगानिस्तानको तालिबान प्रशासनले शैक्षिक मापदण्ड उल्लङ्घन, प्रशासनिक कमजोरी तथा अभिलेखमा नक्कली विद्यार्थी देखाइएको आरोपमा नौ निजी उच्च शिक्षा संस्थाको सञ्चालन...