रियादमा आगलागी, १६ बङ्गलादेशीको मृत्यु

  • सोमबार २५ साउन २०८३ १२:१६ PM
ढाका, साउन २५ गते । साउदी अरेबियाको राजधानी रियादस्थित एक सोफा कारखानामा भएको भीषण आगलागीमा १६ जना बङ्गलादेशी नागरिकको मृत्यु भएको छ । बङ्गलादेशको विदेश मन्त्रालयले घटनाप्रति दुःख...