सुनचाँदीको मूल्यमा सामान्य उतार चढाव

  • सोमबार २५ साउन २०८३ १२:१९ PM
काठमाडौँ, साउन २५ गते । स्थानीय बजारमा सोमबार सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य आज प्रतितोला दुई सय रुपियाँल...