ब्रेक फेल हुँदा अटो दुर्घटना, चार जना घाइते

  • सोमबार २५ साउन २०८३ १२:४४ PM
प्रेमराज सिम्खडाकालीकोट, साउन २५ गते । कालीकोटको खाँडाचक्र नगरपालिका–७ पिलीमा अटो दुर्घटना हुँदा चार जना घाइते भएका छन् । सोमबार बिहान करिब ९ः३० बजे सुर्खेत–जुम्ला सडकखण्डअन्तर्गत...