पिण्डेश्वरमा बोलबम भक्तजनको घुईंचो, ५० हजार बढीले गरे दर्शन

  • सोमबार २५ साउन २०८३ ०१:०० PM
निशा राईधरान, साउन २५ गते । साउन महिनाको अन्तिम सोमबार धरान उपमहानगरपालिका–१४ विजयपुर डाँडास्थित प्रसिद्ध धार्मिकस्थल पिण्डेश्वर बाबाधाममा ५० हजारभन्दा बढी भक्तजनले दर्शन तथा जलाभि...