२० बहुराष्ट्रिय कम्पनीसँग अर्थमन्त्री वाग्लेको छलफल

  • सोमबार २५ साउन २०८३ ०६:३३ AM
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा लगानी गरेका २० ठूला बहुराष्ट्रिय कम्पनीका सञ्चालक तथा प्रतिनिधिसँग छलफल गर्दै छन् ।