हरि ढकाललाई शंकर पोखरेलको जवाफ: ‘सिंह शक्ति र सुशासनको प्रतीक हो’
सोमबार २५ साउन २०८३ ०६:४८ AM
पोखरेलले सामाजिक सञ्जालमार्फत सिंहदरबार र ‘सिंह’का विशेषताबारे चर्चा गर्दै राज्यको शक्ति, सुरक्षा र सुशासनसँग यसको प्रतीकात्मक सम्बन्ध रहेको उल्लेख गरेका हुन् ।