सरकार र सेनालाई धन्यवाद दिँदै कुलमानले भने: ‘निजी क्षेत्रलाई साझेदार बनाऔँ’

  • सोमबार २५ साउन २०८३ ०६:५५ AM
उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले हेटौंडा कपडा उद्योग सञ्चालनमा ल्याएकोमा नेपाल सरकार र नेपाली सेनालाई धन्यवाद दिएका छन् ।